न बिर्सें तिमीलाई न पाएँ तिमीलाईविना अर्थ दिलमा सजायँ तिमीलाईयो यात्रा सुनौलो अनि साथ तिम्रोसम्झेर भेट्न बोलाएँ तिमीलाईआयौ समिपै जब तिमी निदरीमायो हलचल, यो धड्कन सुनाएँ तिमीलाईरमाएँ एकैछिन, पछि आँशु झऱ्योअनि आँशु पुछ्दै पठाएँ तिमीलाईभयो आश रित्तो र यो मन निराश भोअनि बेहोसी मै कराएँ तिमीलाईअनायासै मेरो दुख्यो जिन्दगीमापरेली भिजाइ बगाएँ तिमीलाई .... (अंजू पन्त)
सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
3 months ago






No comments:
Post a Comment