शन्ध्याकालको मझेरी बाट क्षितिज नियाल्नु निकै हम्मे हम्मे पर्दों रहेछ ....... घोर कालरात्रि को आगमन अघिको जुझारूपन र त्यसलाई चिर्न .... मेरा हरेक पलहरु अघि सरिरहनेछन ।
ब्लगको पानाहरुमा मेरा पाइलाहरु निकै नवीन हुन - यसलाई क्लीक गर्नु हुनेहरुलाई स्वागत र धन्यबाद छ । साथै मलाई आफ्नो अमूल्य सल्लाह र सुझाब दीइ - साहित्यिक संगै ब्लग को दुनियामा रमाउन सहयोग पु-याइदिनु होला । साधुबाद
!
No comments:
Post a Comment