03 September 2010

गजल (३)

नजिकै छ घर भन्थयो निस्कीएर जानु
लाग्छ सधै तिमीलाई झुक्किएर तानु II

डर लाग्छ तिम्रो लागि धरै फुल झर्छन रे
हर्षित हुन्थिएओ मन डोली चढाई पाए लान II

भन्छन् मरे जुनी फेरिन्छ रे
जन्म जन्म यसै गरी तिमीलाई नै छानु II

स्वप्न बनि छाई दिनु निदरीमा पर्दा पनि
भन्थियौ रे देवी दौता भाकी मलाई पाउने कसम खानु II

नजिकै छ घर भन्थयो निस्कीएर जानु
लाग्छ सधै तिमीलाई झुक्किएर तानु II
हरि श्रेष्ठ

No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More