01 September 2010

गजल (१)

नजिकै छ घर भन्थयो निस्कीएर जानु
लाग्छ सधै तिमीलाई झुक्किएर तानु II

डर लाग्छ तिम्रो लागि धरै फुल झर्छन रे
हर्षित हुन्थिएओ मन डोली चढाई पाए लानII

भन्छन् मरे जुनी फेरिन्छ रे
जन्म जन्म यसै गरी तिमीलाई नै छानुII

स्वप्न बनि छाई दिनु निदरीमा पर्दा पनि
भन्थियौ रे देवी दौता भाकी मलाई पाउने कसम खानुII

नजिकै छ घर भन्थयो निस्कीएर जानु
लाग्छ सधै तिमीलाई झुक्किएर तानु II

हरि श्रेष्ठ

No comments:

Pages 51234 »

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More