07 September 2010

गजल (४)


आउने तिमी दिन गनी औला भाच्नू को अब के अर्थ
तिमलाई माया गर्छु भनि भन्नु को अब के अर्थ II

दिन रात सम्झनामा तिम्रै लागि
आसै आसमा सिंग्गो योबन साच्नु को अब के अर्थ II

तन र मन त अर्कै संगै कै साटयो रे
ब्यथ यो सम्मन्धलाई गास्नु को अब के अर्थ II

कलि युग कि कलि राधा रे तिमि
बिना कृष्ण ब्यर्थ कृष्ण लिला रच्नु को अब के अर्थ II

आउने तिमी दिन गनी औला भाच्नू को अब के अर्थ
तिमलाई माया गर्छु भनि भन्नु को अब के अर्थ II







No comments:

मन परे बाड्नु होस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More